मिति २०७४/११/२८ गते यस बागचौर नगरपालिका स्तरीय प्रधानध्यापकहरुको शैक्षिक वर्ष २०७४ को वार्षिक परीक्षा संचालन तथा व्यवस्थापन सम्बन्धि अन्तर्क्रिया कार्यक्रम यस बागचौर नगपालिकाका नगरप्रमुख तथा नगर शिक्षा समिति अध्यक्ष श्रीमान लोकमान बुढाथोकीको अध्यक्षतामा नगरस्तरीय परीक्षालाई व्यवस्थित, मर्यादित
आर्थिक शसक्तिकरण सहितको सामाजिक जागरण !
ग्रामीण तथा सहरी महिलाको जीवन स्तरको रुपान्तरण !!
भन्ने मुल नाराका साथ आज मिति २०७४ साल फागुन २४ गते बागचाैर नगरपालिका २ बागचाैर मा १०८ औं अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको छ ।