FAQs Complain Problems

सूचना तथा समाचार

कर्मचारी विवरण सम्बन्धमा

वडा स्तरिय खेलकुद प्रतियोगिता तथा बृहत साँस्कृतिक वडा नं. १० पिपलनेटामा

रास्ट्रका लागि खेलकुद ,स्वास्थ्यका लागि खेलकुद,गाउँ नगरमा खेल,रास्ट्रीय एकता ए मेल भन्ने मुलनाराका साथ बागचौर नगरपालिका वडान १० पिपलनेटामा वडा स्तरिय खेलकुद प्रतियोगिता तथा बृहत साँस्कृतिक कार्यक्रम सोमबार देखि संचालनमा आएको छ ।

शैक्षिक वर्ष २०७५ को बागचौर नगरपालिकाको विद्यार्थी भर्ना अभियान कार्यक्रम

"गुण्स्तरिय शिक्षा बागचौर नगरपलिकाको इच्छा" भन्ने मुल नाराका साथ शैक्षिक वर्ष २०७५ को बागचौर नगरपालिकाको विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तरगत श्रीमान नगर प्रमुख लोकमान बुढाथोकिबाट विभिन्न विद्यालय हरुमा विद्यार्थी भर्ना, स्वागत तथा पाठ्यपुस्तक वितरण कार्यक्रमहरु सम्पन्न भएका छन |श्री सरस्वती

बागचाैर नगर स्तरिय आधारभुत तह (कक्षा ८) उत्तिर्ण परिक्षा २०७४ को नतिजा प्रकाशित

मिती २०७४ चैत्र ८ गते देखी १८ गते सम्म सन्चालन भएको बागचौर नगर स्तरिय आधारभुत तह (कक्षा ८) उतिर्ण परिक्षा २०७४ को नतिजा आज मिती २०७५ वैशाख २ गते नगर परिक्षा समिती बागचौरले  प्रकाशित गरेको छ |  उक्त्त परिक्षामा बागचौर नगरपालिका अन्तरगतका १ संस्थागत र २५ सामुदायिक गरी जम्मा २६ विध्यालयका १०२५ छात्र

Pages