यस बागचौर नगरपालिकाको क्षेत्र भित्र उधोग, व्यापार, व्यवसाय गर्ने सम्पूर्ण व्यावसायीहरुले नेपाल सरकारबाट जुन किसिमको उधोग, व्यापार र व्यवसाय गर्ने अनुमति लिनु भएको हो सो भन्दा अन्य किसिमको व्यापार व्यवसाय संचालन नगर्नु नगराउनु हुन सम्बन्धित सवै व्यवसायीहरुको जानकारीको लागी यो सूचना प्रकाशन गरिएको
आज मिति २०७४ चैत्र ४ गते यस बागचौर नगरपालिकाको कार्यालयमा नगर प्रमुख श्रीमान लोकमान बुढाथोकी ज्यु को प्रमुख नेतृत्वमा बसेको कार्यपालिकाको वैठकको मुख्य बिषय हिजो मिति २०७४ चैत्र ३ गते यस बागचौर नगरपालिका वडा न.५ बांगेलाकुरी बजारमा भएको आगजनीको बारेमा छलफल गरिएको थियो | उक्त दुखद घटनालाइ मध्यनजर गर