आज मिति २०७४ चैत्र २७ गते यस बागचौर नगरपालिका नगर कार्यालयमा नगर प्रमुख तथा शिक्षा समिति अध्यक्ष श्रीमान लोकमान बुढाथोकीको अध्यक्षतामा सम्पन्न शिक्षा समितिको बैठकमा कक्षा ८ को नतिजा ग्रेडिंग प्रणाली( Grading System) गर्ने र कक्षा थप गर्ने सम्बन्धि छलफल भएको थियो | प्रत्येक विद्यालयको नतिजा प्रकाश
राप्ती आँखा अस्पताल रक्षाचौर दाङको प्राविधिक सहयोगमा बागचौर नगरपालिकाको सहकार्य र सल्यानी युवा संजालको व्यवस्थापनमा जनकल्याण क्याम्पस थारमारेमा दुई दिने बृहत नि:शुल्क आँखा शिविर सफलतापुर्बक सम्पन्न भएको छ ।
बागचौर नगर स्तरीय वार्षिक परिक्षा आज मिति २०७४ चैत्र ०८ गते दिउसो ०१:०० देखि सुरु भएको छ । बिगतमा हुने गरिएको कक्षा ०८ को जिल्ला स्तरीय परिक्षा र कक्षा ०५ को श्रोतकेन्द्र स्तरीय परिक्षा पनि यस वर्षदेखि नगर स्तरमा नै संचालन भएको छ | परिक्षाको वातावरण लाई शान्तिपुर्ण भय रहित र मर्यादित बनाउन शिक्षक